मुस्ताङमा पहिलो पटक ‘छुआमा’ हिमालको सफल पर्वतारोहण
काठमाडौँ । मुस्ताङको माथिल्लो मुस्ताङस्थित ‘छुआमा’ हिमालको पहिलो पटक पर्वतारोहण भएको छ । दक्षिण कोरियाली तीन विदेशी पर्यटकसहित आठ जनाको आरोहण टोलीले नोभेम्बर २ तारिखिमा ६२१३ मिटर उचाइमा रहेको ‘छुआमा’...