छिमेकीविरुद्ध कार्ड खेल्दैनौँ, जायज चासो-चिन्तालाई सम्बोधन गछौँ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकहरूसँग कुनै कार्ड नखेल्ने बताएका छन् । नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुन नदिने र उनीहरूको जायज चासो-चिन्तालाई सम्बोधन गरेर अगाडि...