काँग्रेसको क्रियाशील छानबिन समितिका सदस्यमाथि कुटपिट
काठमाडौँ । नेपाली काँग्रेसको क्रियाशील सदस्यता छानविन समितिका सदस्य श्याम घिमिरेमाथि कुटपिट गरिएको छ । सिन्धुपाल्चोकको क्रियाशील सदस्यतालाई लिएर घिमिरेमाथि कुटपिट गरिएको हो । ‘राप्रपाबाट आएका भनेर १२०० जनालाई क्रियाशील...