आकाशमै ढोका खुलेको गुण एयरमाथि छानबिन गर्न कार्यदल गठन
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गुण एयरलाइन्समाथि छानबिन गर्ने भएको छ । मन्त्रालयले माघ २ गते काठमाडौँबाट पोखरा उडानमा रहेका गुण एयरलाइन्सको जहाजमा आकाशमै ढोका खुलेको घटना...