माओवादीले भन्यो-‘पोखरा विमानस्थलको छानबिनमा सरकारलाई साथ दिन्छौँ’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको अनियमितताको न्यायिक छानबिन हुनुपर्ने बताएका छन् । शुक्रबार पोखरामा पत्रकारहरूसँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहेका गुरुङले सो कुरा...