एसइईमा उत्कृष्ट अंक ल्याउने छात्र-छात्रालाई सम्मान
काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रालाई सम्मान गरेको छ । नगरपालिकाभित्र सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक ल्याउने...