कर्मचारीका लागि प्राप्त वैदेशिक तालिम तथा छात्रवृत्ति बाँडफाँड, कुन मन्त्रालयबाट कति ?
काठमाडौँ । मित्रराष्ट्र तथा विकास साझेदारहरूबाट प्राप्त वैदेशिक तालीम तथा छात्रवृत्तिका अवसरहरूको बाँडफाँड गरिएको छ । छात्रवृत्ति समितिले नेपाल सरकारको नाममा विभिन्न देशबाट प्राप्त वैदेशिक अध्ययन, तालिम तथा भ्रमण सम्बन्धी...