काठमाडौँ महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आइतबार लिएको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । छात्रवृत्ति परीक्षा समितिको आजको निर्णय अनुसार न्यूनतम ४० अंक हासिल गर्ने उम्मेदवारहरूको...