छत्रदेव गाउँपालिका जसले सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अङ्ग्रेजी माध्यम सञ्चालन गर्छ
अर्घाखाँची । सामुदायिक विद्यालय २०७४ को स्थानीय तहको निर्वाचन पछि स्थानीय सरकारको मातहत गएका छन् । सामुदायिक विद्यालयको गुणस्तर सुधार्नेतर्फ कति स्थानीय तहको ध्यान गएको देखिन्छ भने कतिले ध्यान दिन...