अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालले म्यानमारसँग खेल्दै
काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालले (आज) आइतबार म्यानमारसँग खेल्दैछ। आइतबार काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे नेपाल र म्यानमारबीचको खेल सुरु हुनेछ। आज नेपालले लिग चरणको अन्तिम खेल...