च्याटजीपीटीको सहारामा लोक सेवा पास गर्ने प्रयास असफल, उम्मेदवारको परीक्षा रद्दसँगै ३ वर्ष प्रतिबन्ध
काठमाडौँ । लोक सेवा आयोगले च्याटजीपीटी प्रयोग गरी परीक्षा दिएको अभियोगमा एक उम्मेदवारको परीक्षा रद्द गरेको छ । नेपाल प्रहरीको विज्ञापन नं. ०५/०८२-८३ अन्तर्गत प्रहरी निरीक्षक (जनपद) पदका लागि २०८३...