कर्णालीका तीन पालिकामा एकीकृत सेवा प्रवाह केन्द्र सञ्चालनपछि सेवाग्राही खुसी
काँक्रेविहार (सुर्खेत) । कर्णालीका तीन पालिकाले एकीकृत सेवा सुरु गरेका छन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिका, सुर्खेतको पञ्चपुरी र दैलेखको दुल्लु नगरपालिकाले एकीकृत सेवा प्रवाह सुरु गरेका हुन् । संयुक्त...