चौधरी फाउन्डेसनले वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट बनाउने
काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहरबाट उत्पन्न स्वास्थ्य संकटमा सहयोग पुर्याउन चौधरी फाउन्डेसनले आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने बताएको छ । फाउन्डेसनले वीर अस्पतालमा आईसीयू वार्ड...