चौतारा नगरपालिकामा माओवादी केन्द्रका सापकोटा विजयी
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा ११ हजार ७२ मत ल्याएर नगरप्रमुखमा विजयी भएका हुन् । उनका प्रत्याशी नेकपा...