चोलेन्द्रबारे समितिमा गठबन्धन र एमालेबिच मतभेद
काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणामाथि महाअभियोगको सिफारिसबारे सत्तारूढ गठबन्धन र प्रतिपक्षी दल एमालेबिच मतभेद भएको छ। महाअभियोग सिफारिस समितिले अहिले महाअभियोगको प्रतिवेदनमा छलफल गरिरहेको छ। गठबन्धनका सांसदहरूले महाअभियोग लगाउने...