महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै
काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरासम्बन्धित महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ। २९ भदौभित्र राणाविरुद्धको महाअभियोगका बारेमा अध्ययन टुङ्ग्याउने प्रस्ताव गरेको सिफारिस समितिको तेस्रो बैठक आज पनि...