इन्डियन प्रिमियर लिग : पहिलो खेलमा गुजरात र चेन्नाई भिड्ने
काठमाडौँ । १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेट आजबाट सुरु हुदैछ । अहमदाबादमा हुने उद्घाटन खेलमा घरेलु तथा डिफेन्डिङ च्याम्पियन टोली गुजरात टाईटन्स र चेन्नाई सुपर किंग्सबीच खेल हुदैछ...