‘चूडामणि रेग्मी ग्रन्थावली–३ घुम्टीखोली’को लोकार्पण
झापा । भाषाविद् चुडामणि रेग्मीको ‘चूडामणि रेग्मी ग्रन्थावली–३ घुम्टीखोली’को आज लोकर्पण गरिएको छ । विर्तामोडमा भएको कार्यक्रममा साहित्यकार सरोज ओलीले सोको लोकार्पण गरेका हुन् । साहित्यका विविध विधामा कलम चलाउन...