मुख्यमन्त्री पाण्डेलाई पूर्व सहकर्मीको टक्कर, हुँदैछ यस्तो रोचक प्रतिस्पर्धा !
काठमाडौँ । धादिङ-१ मा पूर्व सहकर्मीहरुबीच चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ। एमालेका भूमि त्रिपाठी र मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डे पूर्व सहकर्मी हुन् । हाल...