सांसद खरिद विक्री हुन थाले, खर्चिलो चुनावी प्रणालीलाई सच्याउनुपर्छ : उपेन्द्र यादव
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान खर्चिलो चुनावी प्रणालीलाई सच्याउनुपर्नेमा जोड दिएका छन् । मंगलबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-८ तोपामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले...