माओवादीको चुनावी पोस्टरमा कुलमानको फोटो
काठमाडौँ । नेकपा माओवादी केन्द्रले चुनावी प्रचारको पोस्टरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो राखेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को फेसबुकबाट सार्वजनिक पोस्टरमा प्रचण्ड, नेता...