यो अग्रगमन र प्रतिगमनबीचको लडाइँ हो, दुर्गम क्षेत्रको भविष्य गठबन्धनले फेर्छ : कृष्णबहादुर महरा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराले आसन्न निर्वाचन सत्ताको स्वार्थका लागि नभई अग्रगमन र प्रतिगमनबीचको लडाइँजस्तै रहेको बताएका छन् । बुधबार बंगलाचुली गाउँपालिकामा सत्तारुढ गठबन्धनको चुनावीसभालाई...