सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटीद्वारा चुनदेवी माविलाई ४० लाखको भवन हस्तान्तरण
काठमाडौँ । थानकोटस्थित चुनदेवी माध्यमिक विद्यालयलाई सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटी यूकेको आर्थिक सहयोगमा निर्माण गरिएको सानु तामाङ स्मृति भवन औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । २०७२ सालको भूकम्पपछि विद्यालय...