‘विद्यालय भवनसँग सम्बन्धित पुराना बेरुजु फर्स्यौटमा जटिलता’ : सचिव पौडेल
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत विद्यालय भवन निर्माणसँग सम्बन्धित पुराना बेरुजु फर्स्यौटमा उल्लेख्य चुनौती देखिएको शिक्षा सचिव चुणामणि पौडेलले बताएका छन्। सार्वजनिक लेखा समितिको बैठकमा जानकारी दिँदै सचिव पौडेलले...