नेपाल-चीन सीमा चिह्न पुनः स्थापनाका लागि सरकारले बनायो टोली
काठमाडौँ । सरकारले नेपाल-चीन सिमानाको तातोपानी झ्याङ्मोमा सीमा चिह्न पुनःस्थापनाका लागि अध्ययन टोली गठन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल-चीन सिमानाको तातोपानी झ्याङ्मोस्थित सीमा चिह्न...