देशको आर्थिक अवस्था कमजोर भएकामा राप्रपाको चिन्ता
पर्सा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको आर्थिक अवस्था कमजोर भएकामा चिन्ता व्यक्त गरेका छन् । राप्रपाले आज शनिबार आयोजना गरेको जनसभामा उनले देशको आर्थिक अवस्था कमजोर...