चिनियाँ विदेश मन्त्री चीन-जापान-कोरिया त्रिपक्षीय बैठकमा सहभागी हुने
बेइजिङ । चिनियाँ विदेश मन्त्री चीन-जापान-कोरिया त्रिपक्षीय बैठकमा सहभागी हुने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति, राजनीतिक ब्युरोका सदस्य तथा विदेश मन्त्री वाङ यीले चीन, जापान र कोरिया...