एमसीसीबारे नेपालको व्याख्यात्मक घोषणालाई ध्यान दिएको चीनको भनाई
बेइजिङ । आइतबार (हिजो) एमसीसी सम्झौता पारित भएको छ । नेपालको संसद्मा एमसीसी सम्झौता पारित भएपछि चीनले व्याख्यात्मक घोषणालाई ध्यान दिएको बताएको छ। सोमबार (आज) बेइजिङमा पत्रकार सम्मेलन गरी चिनियाँ...