नेपालको राजनीति तरल अवस्थामा पुगेका बेला उच्चस्तरीय चिनियाँ टोली काठमाडौँमा
काठमाडौँ । नेपालको राजनीति तरल अवस्थामा पुगेका बेला उच्चस्तरीय चिनियाँ टोली काठमाडौँ आइपुगेको छ । आज बिहान चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका सदस्यहरू दलबलसहित काठमाडौँ आइपुगेका हुन् । उनीहरू भोलि...