चित्लाङ यात्रा: ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यको संगम
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले पुस १८ गतेदेखि २८ गतेसम्म तोकेको कक्षा ८ को दोस्रो त्रैमासिक परीक्षा सफलतापूर्वक सम्पन्न भयो। पास हुने विश्वासका साथ विद्यालयले शैक्षिक भ्रमणको योजना...