महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो १६ जना उपप्राध्यापक(सूचनासहित)
काठमाडौँ । चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगन्ज चिकित्सा क्याम्पसले उपप्राध्यापक माग गरेको छ । बिहीवार एक सूचना जारी गर्दै संस्थानले विभिन्न विषयका लागि करार सेवामा नियुक्त गर्नका लागि १६...