जनताको मुहारमा खुसी ल्याउने चाहना छ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा व्यवस्था बदलिए पनि अवस्था जहाँको त्यही भएको भन्दै अब जनताको अवस्था बदलेर उनीहरूको मुहारमा खुसी ल्याउने चाहना व्यक्त गरेका छन्। ...