शोधनान्तर बचत दोब्बर नाघ्दै ८ खर्ब ६३ अर्ब, चालु खाता पनि उच्च बचतमा
काठमाडौँ । मुलुकको बाह्य क्षेत्र सन्तुलनमा उल्लेखनीय सुधार देखिएको छ। चालू आर्थिक वर्षको पहिलो १० महिनामा शोधनान्तर स्थिति ८ खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँले बचतमा पुगेको छ, जुन अघिल्लो...