मनाङको चामेका पहिरो पीडितको समस्या समाधान गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले मनाङको चामेको पहिरो पीडितहरूको समस्या समाधान गर्न निर्देशन दिएका छन् । सोमबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा गृहमन्त्री थापाले उक्त निर्देशन दिएका हुन् । यस्तै पहिरोले...