चामल ढुवानी अनियमितताबारे छानविन गर्न समिति गठन
सुर्खेत । कर्णाली प्रदेश सरकारले चामल ढुवानीमा हुने अनियमितताबारे अध्ययन गर्न सात सदस्यीय अनुगमन समिति गठन गरेको छ । कर्णालीका हिमाली जिल्लाहरूमा हुने चामल ढुवानीमा अनियमितता भएको पाइएपछि प्रदेश सरकारले...