पश्चिमी न्यून चापीय रेखाको प्रभाव: देशका विभिन्न भागमा वर्षाको सम्भावना
काठमाडौँ । हाल देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती,...