‘लाली बजार’ प्रदर्शन रोकिएपछि चलचित्रकर्मीको विरोध, कालो पट्टीसहित माइतीघरमा प्रदर्शन
काठमाडौँ । आगामी १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लाली बजार’ माथि उच्च अदालत पाटनले अन्तरिम प्रकृतिको अल्पकालीन आदेश जारी गर्दै प्रदर्शन रोक लगाएपछि चलचित्रकर्मीहरू विरोधमा उत्रिएका छन्। वादी...