सरुवामा चयनमुखी प्रवृत्ति देखिएको भन्दै कर्मचारीवृत्तमा चरम असन्तुष्टि, ‘हेलो सरकार’सम्मै पुग्यो गुनासो
काठमाडौँ । पछिल्लो समय भएका कर्मचारी सरुवालाई लिएर चयनमुखी प्रवृत्ति बढेको भन्दै कर्मचारी वृत्तमा असन्तुष्टि बढ्दै गएको छ। सरुवामा मापदण्ड र ज्येष्ठताको आधार पूर्ण रूपमा कार्यान्वयन नभएको आरोपसँगै प्रधानमन्त्री तथा...