रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’ संरक्षणमा स्थानीय सरकार
भोजपुर । हतुवागढी गाउँपालिका-१ रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको चमेरे गुफा संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकार सक्रिय बनेको छ । प्राकृतिक बनावट, ऐतिहासिक पृष्ठभूमि र धार्मिक आस्थासँग जोडिएको...