मेयरमा हारेका गुप्ता प्रदेशसभा सदस्यमा विजयी
रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ५ (२) मा जनमत पार्टीका चन्द्रकेश (सिके) गुप्ता विजयी भएका छन्। गत स्थानीय तह निर्वाचनमा लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा पराजित गुप्ता प्रदेशसभा सदस्यमा निर्वाचित भएका...