नेपालमा चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव, यी प्रदेशमा बदली
काठमाडौँ । हाल देशभर दक्षिण-पश्चिम बंगालको खाडीमा विकसित चक्रवात ‘दित्वा’को आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण देशका उच्च पहाडी तथा हिमाली भू-भागका साथै कोशी, बागमती,...