वातावरणमैत्री स्थानीय शासन (ईएफएलजी): दिगो विकास, जलवायु उत्थानशीलता र समृद्ध नेपालको आधार
भूमिकाहरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवस केवल औपचारिक दिवस मात्र होइन, मानव सभ्यता, प्रकृति र विकासबीचको सम्बन्धलाई पुनः समीक्षा गर्ने अवसर पनि हो। वातावरणीय प्रदूषण, जलवायु परिवर्तन,...