सशस्त्र प्रहरीले नियन्त्रणमा लियो चकलेट बोकेको म्याजिक भ्यान
काठमाडौँ । सशस्त्र प्रहरीले चकलेट बोकेको म्याजिक भ्यान नियन्त्रणमा लिएको छ । पर्साको वीरगंज महानगरपालिका-१४ पावरहाउस चोकबाट पौष १० गते सशस्त्र प्रहरीले विभिन्न किसिमका चकलेट बोकेको म्याजिक भ्यान नियन्त्रणमा लिएको...