दुई करोड ७० लाखमा हरियाली बनाइँदै सैनिक मञ्चको दक्षिण चउर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सैनिक मञ्चको दक्षिण चउर सुधार गर्दै दुई करोड ७० लाख मूल्य बराबरको ‘वरमुढा ग्रास’ रोप्ने तयारी गरेको छ । कामपा सार्वजनिक निर्माण विभागका अनुसार सर्वसाधारणका लागि...