रामचन्द्र पौडेललाई भोट माग्दै निर्विरोध उम्मेदवार ‘दीपक मनाङे’
काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्यमा मनाङ ‘ख’ बाट निर्विरोध उम्मेदवार राजीव गुरुङ उर्फ दीपक मनाङ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्दै घरदैलोमा पुगेका छन् । बुधबार तनहुँ १...