पर्यटन बोर्डका सञ्चालक समिति सदस्यविरुद्ध उजुरी, लाग्यो यस्तो आरोप
काठमाडौँ । नेपाल पर्यटन बोर्डको सञ्चालक समितिका सदस्य ङावा निमा शेर्पाविरुद्ध उजुरी परेको छ । ओखलढुङ्गाका नर्बु शेर्पाले बिहीबार पर्यटन मन्त्रालयमा उजुरी दिएका हुन् । निमा शेर्पाले बोर्डको सदस्य हुनका...