‘घुङ्ग्रु’ बन्यो यस वर्षको सर्वोत्कृष्ट कुकुर
काठमाडौँ। लागुऔषध अनुसन्धानमा संलग्न घुङ्ग्रुलाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा गरिएको छ । महाराजगन्जस्थित नेपाल प्रहरी केनाईन कार्यालयले सोमबार आयोजित कार्यक्रममा घुङ्ग्रुलाई सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको हो । कार्यालय...