अर्थमन्त्रीलाई पत्र : राज्यबाट गर्ने निर्णय प्रस्ट र परिणाममुखी गर्नुहोला !
श्री माननीय अर्थमन्त्री ज्यु, सिंहदरबार, काठमाडौँ । महोदय, कोरोना विरुद्ध लड्ने हौसला बोकिरहेको छु, आशा छ तपाईँमा मनोबल अझै उच्च छ । सरकारले कोरोना विरुद्ध लड्न गरेका कामहरू प्रसन्नयोग्य छन्...