घरायसी विवादमा श्रीमानले गरे श्रीमतीको हत्या
झापा । झापाको अर्जुनधारा नगरपालिकामा एक व्यक्तिले घरायसी विवादमा श्रीमतीको हत्या गरेका छन्। इलाका प्रहरी कार्यालय, अनारमनीका प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार अर्जुनधारा निवासी विश्वराज घिसिङले ३६ वर्षीया श्रीमती...