दलित भन्ने थाहा पाएपछि घरबाट निकाल्ने घरबेटी पक्राउ
काठमाडौँ । दाङमा एक घरबेटीले दलित भएको भन्दै घरबाट निकालेपछि ती घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घरबेटी घोराही उपमहानगरपालिका-१७ दाङका ताराप्रसाद पोखरेललाई आज पक्राउ...